सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

इकागज |
माघ ११, २०७९ बुधबार १४:११ बजे

फाइल तस्बिर

अत्तरिया सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए ।    
    
 मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छैनन् । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।    



Author

थप समाचार
x