सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा कमल शाह नियुक्त

इकागज |
माघ २६, २०७९ बिहिवार १९:२८ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आजै नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेश सभाको सचिवालयबाट मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर बहुमत गुमाएको जानकारी पत्र दिएसँगै रावलले राजीनामा पत्र समेत बुझाएका थिए । लगत्तै आजै मुख्यमन्त्रीमा शाहलाई नियुक्त गरिएको छ ।



Author

थप समाचार
x