सुदूरपश्चिम

महाकाली किनारमा शव फेला

इकागज |
जेठ २७, २०८० शनिवार १३:२ बजे

सांकेतिक तस्बिर

बैतडी- महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । 

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 


प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।  


Author

थप समाचार
x