सुदूरपश्चिम

सुदुरपश्चिम प्रदेशमा पनि नेकपा समाजवादीको सनाखत हुँदै

इकागज |
भदौ १५, २०७८ मंगलबार १६:४५ बजे

कैलाली : सुदुरपश्चिम प्रदेशको सांसदहरु नेकपा एकीकृत समाजवादीमा रहेको सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा आउने क्रम जारी रहेको छ । 

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशी लगायतका सांसदहरु सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समावादीमा सनाखत गर्ने तयारीमा लागेका छन् ।


प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले दुईजना मन्त्री सहित १३ जना सांसदहरु नेकपा एकीकृत समाजवादीमा रहेको बताइन् ।
 


Author

थप समाचार
x