सुदूरपश्चिम

कैलालीमा निषेधाज्ञा हट्यो

इकागज |
भदौ १७, २०७८ बिहिवार १८:१९ बजे

फाइल फोटो

कैलाली : कैलालीमा आजदेखि निषेधाज्ञा खुलेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार आजदेखि निषेधाज्ञा खुलेको हो ।

कोभिड १९ संक्रमणदर घटेसंगै बिहीबारदेखि निषेधाज्ञा खुलेको हो । कैलालीमा बैशाख १६ गतेदेखी गरिएको निषेधाज्ञा आजदेखी पुर्णरुपमा खुला भएको जिल्ला प्रशासन कार्यलय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निकालेको जारी विज्ञप्तिमा उल्लेख छ । 
 



Author

थप समाचार
x