आफ्नै घर पछाडिको खाल्डोमा परेर दुई वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर
कैलाली- कञ्चनपुरको पुनर्बास नगरपालिका-८ कंकडमा आफ्नै घर पछाडिको पानीको खाल्डोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय रामजस रानाको २ वर्षीय छोरा अंकित रानाको बुधबार घर पछाडि जमेको पानीको खाल्डोमा परि घाइते भएको र उपचारका लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया