सरकारी गाडीमा ट्राफिकको ह्विललक
कैलाली - धनगढी-अत्तरिया छ लेन सडकमै सरकारी गाडी पार्किङ गरेपछि कैलाली ट्राफिकले ह्विललक लगाइदिएको छ ।
सुर्नया गाउँपालिकाको से १ झ २८७ नम्बरको गाडी आज बिहान धनगढी-अत्तरिया छ लेन सडकको चौराहामा सडकमै पार्किङ गरेपछि ह्विललक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।
ट्राफिक नियम सबैलाई बराबरी भएको बताउदै प्रहरी निरीक्षक सिंहले ५ सय रुपैया जरिवाना गरेर उक्त गाडी छाडिएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया