सूचना-प्रवधि

प्राथमिक तहका १३ सय बढी शिक्षक माग्दै आयोग

इकागज |
पुस १३, २०७८ मंगलबार १५:१७ बजे

काठमाडौँ - शिक्षक सेवा आयोगले शिक्षक माग गर्ने भएको छ । आयोगले बुधबार (भोलि) प्राथमिक तह तृतीय श्रेणी खुला तर्फको विज्ञापन गर्ने भएको हो । 

आयोगका प्रशासकीय अधिकृत केशव दाहालले दिएको जानकारी अनुसार १३ हजार ९३ पदमा विज्ञापन आव्हान गरिनेछ । यसअघि आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीको पौष ७ गते विज्ञापन खुलाएको थियो । 



Author

थप समाचार
x