डिफेन्स

मध्यपश्चिम पृतना हेडक्वार्टर अन्तर्गतका युनिटको निरीक्षणमा प्रधानसेनापति थापा

इकागज |
जेठ २१, २०७८ शुक्रबार १८:२२ बजे

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका युनिटको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार मध्यपश्चिम पृतना  हेडक्वार्टरअन्तर्गतका युनिटको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले रुकुम (पश्‍चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका छन् ।



Author

थप समाचार
x