डिफेन्स

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा, सीआईबीमा सिंह (नामावलीसहित)

इकागज |
असार ७, २०७८ सोमवार १८:५६ बजे

काठमाडौँ : नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सात वटै प्रदेशका प्रहरी प्रमुखसहित १८ डीआइजीको सरुवा गरेका हुन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीआइजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ भने उनको ठाउँमा प्रदेश २ का प्रहरी प्रमुख रहेका धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ ।  



Author

थप समाचार
x