डिफेन्स

नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु

इकागज |
चैत ४, २०७७ बुधवार २०:४ बजे

काठमाडौँ : नेपाली सेनाको हाईयर कमाण्ड तालिम सुरु भएको छ । सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ गरेका हुन् ।

नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा महासेनानी दर्जाका ३० जनाको सहभागी छन् । कोभिड(१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी तालिम सुरु भएको छ । 



Author

थप समाचार
x