सेयर

नेप्से आज बन्द

इकागज |
असोज १०, २०७९ सोमबार ९:० बजे

काठमाडौँ- सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।



Author

थप समाचार
x