सेयर

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

इकागज |
साउन २७, २०८१ आइतबार ११:१२ बजे

सांकेतिक फोटो

काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ ।

३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।


कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।


Author

थप समाचार
x