शिक्षकले यौन दुर्व्यवहार गरेकाे भन्दै सेन्ट लरेन्सका विद्यार्थीले गरे प्रदर्शन, शिक्षक पक्राउ [फाेटाे फिचर]

काठमाडौं – विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन्।
यस विषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा कुनै सुनुवाइ नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।
विद्यार्थीहरूको प्रदर्शनपछि कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया