समाज

फोहरले ढाकिएका सडकहरू (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ २४, २०७९ मंगलबार १६:४८ बजे

काठमाडौँ-  काठमाडौँ उपत्यकाको फोहर आजदेखि उठ्न थालेको छ । फोहर बोकेर विसर्जन गर्न गएका गाडीहरू​ सिसडोलवासीले रोकिदिएका छन् । 


दश दिनदेखि काठमाडौँ उपत्यकाका चोक चोकमा थुप्रिएको फोहर उठाउन थालिए पनि स्थानीयको अवरोधका कारण पुन: नियमित नउठ्ने हो कि भन्ने आशंका उब्जिएको छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x