समाज

नेपाल प्रहरीमा झण्डै तीन हजार पद थप (सूचनासहित)*

इकागज |
असार १९, २०७९ आइतवार ८:३२ बजे

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको पद थप गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षकमा ४४३ र प्रहरी जवान पदमा २ हजार ४७४ गरी कूल दुई हजार ९१७ प्रहरी कर्मचारीको पद थप गरेको हो । 


यसअघि समाचारमा पद थप हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । - सं

 


Author

थप समाचार
x