समाज

नागपञ्चमी

नाग पोखरीमा नाग पूजा (तस्बिरहरू)

सौरभराज शर्मा |
साउन १७, २०७९ मंगलबार १०:३७ बजे

काठमाडौं - हिन्दु धर्मालम्बीहरूको पर्व नागपञ्चमी आज देशैभरि मनाइँदै छ ।


प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । 

तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

 

 

 


Author

थप समाचार
x