समाज

बिहानै काठमाडौँमा भूकम्पको धक्का

इकागज |
साउन २१, २०७९ शनिबार ५:३३ बजे

काठमाडौँ - काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान पाँच बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण आउन बाँकी छ । 



Author

थप समाचार
x