समाज

झरीले झरझर काठमाडौँ (तस्बिरहरू)

इकागज |
साउन २१, २०७९ शनिबार १३:३१ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकामा अनेकौ समस्या छन् । अस्तव्यस्त ट्राफिक, सडक र चोकचोकमा थुप्रिने फोहोरको थुप्रो आदिले काठमाडौँलाई कुरुप बनाएको छ । तर काठमाडौँ अस्तव्यस्त र कुरुप मात्रै छैन सुन्दर पनि छ । 


सहरमा भन्दा अलि भित्र गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक देखिन्छ । झरीले यसको सुन्दरता अझै बढाइदिन्छ । सिमसिम पानीमा खेलौँखेलौँ लाग्ने बनाउँछ । 

हेरौ केही तस्बिर 

 

तस्बिर : न्युज एजेन्सी नेपाल

 


Author

थप समाचार
x