समाज

स्थानीयको अवरोध छल्दै प्रहरीको सहयोगमा १८६ वटा फोहोरका गाडी बञ्‍चरे डाँडा पुगे

इकागज |
साउन ३१, २०७९ मंगलबार १९:७ बजे

फाइल तस्बिर

काठमाडौँ- स्थानीयको अवरोधका बाबजुद काठमाडौँ महानगरपालिकाले मंगलबार १८६ वटा फोहोरका ट्रकहरू बञ्चरे डाँडा पुर्‍याएको छ । प्रहरी प्रशासनको सहयोगमा महानगरपालिकाले फोहोरका गाडीहरू बञ्चरे डाँडामा पुर्‍याएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

'हाम्रो उदेश्य छ । फोहोर व्यवस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस,' मेयर शाह भन्छन्,' फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस ।'


हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत तथा संवेदनशील रहेको उनले उल्लेख गरेका छन् ।

<p> 

 


Author

थप समाचार
x