फोटो/भिडियो
माइतीघरको नारा : जस्टिस् फर खैरे !
काठमाडौँ : राजधानीस्थित माइतीघर मण्डलमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार दिउँसो कुकुर मारेको विरोधमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।
केही दिनअघि काभ्रेका स्थानीयले एक कुकुरलाई पारेका थिए । कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको राजधानीमा विरोध भएको छ । अधिकारकर्मीले खैरे ‘कुकुरलाई न्याय चाहिया’े भन्दै सडकमा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
भिडियो :
हेर्नुस् तस्बिरहरू :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया