घाइते प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन
फाइल फोटो
काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह `बालेन`ले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।
पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया