समाज

बन्द गरियो नेपाल–भारत जोड्ने सीमा पुल

इकागज |
मंसिर १८, २०७९ आइतवार १७:४८ बजे

दार्चुला– भारतीय पक्षले एकतर्फी महाकाली नदीमा पक्की तटबन्ध बनाउन थालेपछि नेपालको तर्फबाट नेपाल भारत जोडने झोलुङ्गे पुल बन्द गरेको छ । 
लामो समयदेखिको भारतको अटेरीपनले गर्दा आज सीमा पुल बन्द गरिएको हो ।

भारतले महाकाली नदीमा एकतर्फी तटबन्धको काम गर्न थालेपछि विवाद भएको हो । अहिले नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय भारतको तर्फबाट एसडिएम देवेस शासनीको उपस्थिथिमा अहिले छलफल भइरहेको छ ।



Author

थप समाचार
x