अछामकाे थुनुवा कक्षभित्र पुस्तकालय स्थापना

कैलाली । जिल्ला प्रहरी कार्यालय अछामले थुनुवा कक्षभित्र पुस्तकालयको स्थापना गरेको छ । कैदीबन्दीहरूलाई लक्षित गरि पुस्तकालय स्थापना गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डांगीले पुस्तकालयको स्थापना गरिएको बताए । पुस्तकालयको आज अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढलालले उद्घाटन गरेको डिएसपी डांगीले बताए । उनले अहिले केही थान मात्रै पुस्तक राखिएको बताउँदै सबैको सहयोगको अपेक्षा समेत राखेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया