एयरपोर्टबाट ९ किलो सुनसहित एक जना समातिए

फाइल तस्बिर
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।
गएराति १२:१० बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ आएका क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
पहिलो पटक नेपाल आएका महगौबबारे अनुसन्धान भइरहेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया