राहदानी विभागले घोडेजात्रामा पनि सेवा दिने इकागज | चैत ६, २०७९ सोमबार १३:७ बजे Link Copied! फाइल तस्बिर A- A A+ काठमाडौँ- राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । चैत ७ गते घोडेजात्राको दिन सेवाग्राहीलाई लक्षित गरी सेवा प्रवाह गर्ने भएको हो ।बिहान १० बजेदेखि २: ३० बजेसम्म कार्यालय खुला रहने विभागले जनाएको छ । भोलि घोडे जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया