समाज

बर्दिबासबाट हिँडेर १२औँ दिनमा काठमाडौं आइपुगे मिटरब्याज पीडितहरु ( फोटो फिचर)

इकागज |
चैत १३, २०७९ सोमबार १४:३२ बजे

काठमाडौं -  महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् ।​बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् ।

सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् । 



Author

थप समाचार
x