समाज

१०२ वर्षमा जोशी

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १४:५० बजे

काठमाडौं: संस्कृतिविद् सत्यमोहन जोशीले ‘शताब्दी पुरुष’ को उपाधि पाउँदा उमेरले सय वर्ष टेकेकै थिएनन् । सय वर्ष पुग्नु पाँच वर्ष अघि नै नइ प्रकाशनले जोशीलाई शताब्दी पुरुषको उपाधि दिएको थियो । जोशी ९८ वर्षको उमेरका भएपछि सरकारले नै ‘शताब्दी पुरुष’को उपाधि दिएको थियो । उनै शताब्दी पुरुष जोशी बिहीबारबाट १०२ वर्ष पुगेका छन् । 

जोशी वि.सं.१९७७ बैशाख ३० गते ललितपुरमा जन्मिएका हुन् । जोशीले नेपालको लोक संस्कृति, वाङ्मयसम्बन्धी झन्डै पचासभन्दा बढी कृति लेखेर तीन पटक मदन पुरस्कार पाएका छन् । 
 



Author

थप समाचार
x