समाज

अध्यागमन विभागले सेवा दिने समय छोट्यायो

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १९:३७ बजे

काठमाडौँ : अध्यागमन विभागले सेवाग्राहीलाई अतिआवश्यक सेवा दिने समय छोट्याएको छ । आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म सेवा दिने अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार १० बजेदेखि २ बजेसम्म प्रवाह हुनेछ । कोभिड-१९ को संक्रमण नफैलियोस र सेवाग्राहीको चाप कम होस् भन्नका लागि यस्तो व्यवस्था गरेको विभागका निर्देशक चुँडाराज न्यौपानेले जानकारी दिए ।



Author

थप समाचार
x