डेंगी संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु
तानसेन- पाल्पामा डेंगी संक्रमणबाट एक बालिकाको ज्यान गएको छ । युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वालिङ नगरपालिका-११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् । डेंगी पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया