समाज

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

इकागज |
साउन ३२, २०८० बिहीबार १२:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको शुक्रबार सुनुवाइ हुँदै छ ।

नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ । 


सन्दीप पक्षले ‘गौशाला २६’ को जन्म मिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्म दर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।

यसअघि धेरैपटक सुनुवाइ सर्दै आएको छ ।
 


Author

थप समाचार
x