समाज

राजमार्गमा पुल नहुँदा समस्या

इकागज |
असार ४, २०७८ शुक्रबार १९:२ बजे

गुल्मीको मदन भण्डारी राजमार्ग (तम्घास–सिमलटारी सडक) अन्तर्गत रोदी खोलामा युवाहरूले मोटरसाइकल पार गराउँदै । मदन भण्डारी राजमार्ग २८ किलोमिटर सडक पक्की भए पनि सडकको बीचमा पर्ने पाचँमध्ये कुनै पनि खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ । तस्बिर : हुमाकान्त पोखरेल, रासस



Author

थप समाचार
x