बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन
काठमाडौँ- बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै विरोध स्वरूप काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो । विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरू एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूले जनाएका छन् । उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया