समाज

मर्स्याङ्दी नदीमाथि काठे पुल बनाउँदै सेना र प्रहरी

इकागज |
असार १०, २०७८ बिहीबार २०:१८ बजे

काठमाडौँ  : मनाङमा लगातारको वर्षापछि आएको बाढीले पुल बगाएको ठाउँमा नेपाली सेना र प्रहरी मिलेर काठे पुल बनाउँदै छन् ।  मनाङको चामेस्थित नयाँ बजार र जामे बजार जोड्ने घट्टेखोलामा सुरक्षाकर्मीको टोलीले काठे पुल बनाउँदै गरेका हुन्। काठे पुल बनेपछि बाढीले क्षतिग्रस्त मनाङका स्थानीयले आवत–जावत गर्न सहज भएको छ ।   



Author

थप समाचार
x