समाज

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

इकागज |
भदौ ७, २०८१ शुक्रबार १६:५५ बजे

काठमाडौँ- संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । 



Author

थप समाचार
x