अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र र ट्राफिक जरिवाना भुक्तानीमा समस्या हुने
काठमाडौँ- नेपाल प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी अवरूद्ध हुने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै आज राति ८ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी गराएको हो ।
त्यसैगरी प्राविधिक मर्मत सम्भारका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली पनि अवरूद्ध हुने जानकारी गराएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया