एमाले नेता केशब बडाललाई पत्नी शोक

काठमाडौं - नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो ।
बडालको निधनप्रति एमाले नेताहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
Author

कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया