समाज

कोभिडले स्थगित नेपाली सेनाको भर्ना प्रक्रिया फेरि सुरु

इकागज |
साउन ८, २०७८ शुक्रबार १०:१५ बजे

काठमाडौँ : कोभिड १९ कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया फेरि सुरु भएको छ । नेपाली सेनाको कार्ययोजना अनुसार भर्ना प्रक्रिया सुरु गर्न लागिएको सेनाले जनाएको छ । 

गएको वर्षदेखि रोकिएको भर्ना प्रक्रिया साउनको अन्तिम हप्ताबाट सुरु गर्न लागिएको सेनाले जनाएको छ । यसअघि रोकिएको भर्ना सुरु भएको जानकारी नेपाली सेनाले विज्ञप्ति निकालेर स्पष्ट पारेको छ ।



 


Author

थप समाचार
x