समाज

इन्द्रचोकमा आगलागी

इकागज |
भदौ २१, २०७८ सोमबार १९:४२ बजे

काठमाडौँ – काठमाडौंको इन्द्रचोकमा आगलागी भएको छ । सोमबार अपराह्न बिजुलीको पोलमा आगो लागेको हो । आगो नियन्त्रणका लागि दमकल र प्रहरीको टोली पुगिसकेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ ।

बिजुलीको पोलमा तार सर्ट हुँदा भएकाे आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x