समाज

आँखा अस्पतालभित्र बम राखिएको आशंका !

इकागज |
भदौ २४, २०७८ बिहीबार १२:७ बजे

काठमाडौँ - काठमाडौंको पुरानो बानेश्वरमा शंकास्पद वस्तु फेला परेको छ । पुरोना बानेश्वरदेखि सेतो पुल जाने ओरालोमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 


अस्पतालको तेस्रो तलामा शंकास्पद वस्तु फेला परेको प्रहरीको भनाइ छ । अहिले त्यो क्षेत्रमा प्रहरी घटिएको छ । बम राखिएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ । 


Author

थप समाचार
x