समाज

दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प

इकागज |
भदौ २७, २०७८ आइतवार २२:९ बजे

दोलखा – दोलखाको नाम्दु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ८ बजेर ४१ मिनेट समयमा ४.३ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पका कारण ठूलो क्षति नभएको केन्द्रले जनाएको छ । 



Author

थप समाचार
x