यात्रामा निस्किँदै हुनुहुन्छ ? यी राजमार्ग छन् अवरुद्ध
काठमाडौँ- तपाईं कतैको यात्रामा निस्किँदै हुनुहुन्छ ? केही दिनदेखि परेको पानी र बाढी पहिरोले विभिन्न राजमार्ग अवरुद्ध छन् ।
बाढी र पहिरोले तीन प्रदेशका राजमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया