समाज

कोसीमा हाम फालेका दाहाल बेपत्ता

इकागज |
कात्तिक ६, २०७८ शनिबार १८:३३ बजे

फाइल फोटो

सप्तरी - सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको  उनको खोजी भइरहेको प्रवक्ता  काफ्लेको भनाइ छ। न्युजकारखाना



Author

थप समाचार
x