समाज

बझाङमा २८ किलो चरेशसहित महिला पक्राउ

इकागज |
मंसिर १४, २०७८ मंगलबार २१:२९ बजे

कैलाली - बझाङबाट लागूऔषध चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका ३ बस्ने ३० वर्षीया कल्पना रोकायको पसलमा लुकाइराखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङ र प्रदेश अनुसन्धान ब्यूरोको टोलीले मंगलबार साझ साढे ६ बजेतिर करिब २८ किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी डिएसपी ज्ञान बहादुर सेठीले विशेष सुराकीको आधारमा रोकायालाई चरेससहित पक्राउ गरिएको बताए ।
 



Author

थप समाचार
x