समाज

तनहुँमा मेयरका स्वतन्त्र उम्मेदवार जोशीमाथि आक्रमण

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १६:२६ बजे

काठमाडाैँ – तनहुँ व्यास नगरपालिकाका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले उनीमाथि कुटपिट गरेको बताइएको छ ।


कुटपिटपछि अहिले मतदान स्थगित भएको छ । मेयरका प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ ।

उनको हाल स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । कांग्रेसले जोशीमाथि मतपत्र च्यातेको आरोप लगाएको छ ।


Author

थप समाचार
x