आजदेखि सातामा दुई दिन बिदा

काठमाडौँ - आजदेखि सातामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।
शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया