समाज

आजदेखि सातामा दुई दिन बिदा

इकागज |
जेठ १, २०७९ ६:५८ बजे

काठमाडौँ - आजदेखि सातामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।

शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।


कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।



Author

थप समाचार
ad
x