खेलकुद

एन्फा अध्यक्ष शेर्पाको प्यानलद्वारा उम्मेदवारी घोषणा

इकागज |
जेठ ९, २०७९ सोमवार १२:१६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । कर्माले पुन: अध्यक्षमा उम्मेदवरी दिएका हुन्।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्छित पराजुली, उपाध्यक्षमा दिर्घ केसी, रत्न श्रेष्ठ र उपेन्द्र्मान श्रेष्ठ रहेका छन् । सदस्यमा दीपक थापा, प्रबीन यादब, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेश सिङ्ह राथोर, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्येन्जनकार, मनीराज श्रेष्ठ र मनिश जोशी छ्न् । चुनाव असार ६ गते हुँदैछ ।



Author

थप समाचार
x