खेलकुद

एन्फा अध्यक्षमा पन्कजविक्रम नेम्वाङ विजयी

इकागज |
असार ६, २०७९ सोमबार २०:४९ बजे

काठमाडौँ - अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्षमा पन्कजविक्रम नेम्वाङ विजयी भएका छन् । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् । 

नेम्वाङले ४५ प्राप्त गरे । शेर्पाले ३९ मत पाए । एन्फा निर्वाचनमा कूल ८४ मत खसेको थियो । 


अर्का उम्मेदवार राजिव पाैडेलले कुनै पनि मत पाएनन् । 

वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खडकाले ४४ मत तथा शिक्षित पराजुलीले ४० मत प्राप्त गरे ।


Author

थप समाचार
x