खेलकुद

नेपाली रेफ्री अन्जना एएफसी वुमन रेफ्रीज प्यानलमा

इकागज |
असार १३, २०७९ सोमबार १४:५० बजे

काठमाडौँ – फिफा रेफ्री अन्जना राईलाई एएफसी एलाइट वुमन रेफ्रीज एण्ड असिस्टेन्ट रेफ्रीज प्यानल २०२२ मा समावेश गरिएको छ । एएफसी वुमन रेफ्री एण्ड असिस्टेन्ट रेफ्रीज सेलेक्सन कोर्स पुरा गरेपछि उनी प्यानलमा समावेश भएकी हुन् ।

एएफसीले गत शुक्रबार यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको हो । यसको अर्थ अब राईलाई एएफसी एलाइट रेफ्रीज प्रेपरेसन कोर्स लागि बोलाइनेछ । उक्त कोर्स नोभेम्बरमा हुने तालिका रहेको छ ।



Author

थप समाचार
x