खेलकुद

साबा च्याम्पियनसीपः नेपाल र श्रीलंका भिड्दै

इकागज |
असोज ११, २०७९ मगलवार १३:२७ बजे

काठमाडौँ- माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले आज दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेमला आज श्रीलंकाको समाना गर्नेछ ।

नेपाल र श्रीलंकाबीचको खेल मालेस्थित सोसल सेन्टर इन्डोर हलमा नेपाली समय अनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ ।


यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध ५१-४७ को पराजय भोगेको थियो ।

नेपालले अन्तिम खेल बुधबार भुटानविरुद्ध खेल्नेछ ।


Author

थप समाचार
x